अंतरंग



Image

अंतरंग – २४ घण्टा उपलब्ध

पाल्पा अस्पताल द्वारा अंतरंग सेवाहरू प्रदान गरिन्छ।

ओ.पी.डी  वा आपतकालीन सेवाहरू मार्फत आउने र थप निरीक्षण र उपचार आवश्यक हुने बिरामीहरूलाई अस्पतालमा भर्ना गरी हेरचाह गरिन्छ। बिरामीहरूका लागि उचित खाना र आवास सुविधा समेत उपलब्ध छ।