हाम्रो वारेमा



Palpa Hospital

पाल्पा अस्पताल नेपालका एक अस्पताल हो। यो नेपालको सब भन्दा पुरानो सरकारी अस्पताल हो। यो अस्पताल पाल्पा जिल्लाको सदर मुकाम तानसेन बजारको मुटुमा अवस्थित छ।

पाल्पा अस्पतालको क्षेत्र करीव ८ रोपनी छ। हाम्रो क्षमता: अस्पतालको बेड संख्या – १५, आपतकालिन बेड संख्या – २, बेड कब्जा दैनिक (औसत) – ५ बेड छ। पाल्पा अस्पतालमा आकस्मिक सेवा २४ घण्टा उपलब्ध हुने छ।

मिशन र दृष्टि



  • कम खर्चमा स्वस्थ जीवन
  • स्वस्थ जीवन
  • स्वास्थ्य सम्बन्धित सेवा

उद्देश्य



  • बिरामीहरूको सेवा
  • बिरामीहरूको उपचार
  • रोग को उपचार