स्वास्थ्य बिमा

पाल्पा अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार स्वास्थ्य बीमा सुविधा प्रदान गर्दछ। सरकारको योजना अनुसार स्वास्थ्य बीमा अन्तर्गत धेरै व्यक्तिलाई समावेश गर्न पाल्पा अस्पतालले सबै आवश्यक चेकअपहरू र आवश्यक सेवाहरू प्रदान गर्दछ।
नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड अनुसार पाल्पा अस्पतालले स्वास्थ्य सेवा प्याकेजहरु प्रदान गर्दछ।
स्वास्थ्य बिमा गरिब र सीमान्तकृत जनतालाई स्वास्थ्य सेवाको पहुँचमा बृद्धि गर्न हो।