हाम्रो वारेमा

पाल्पा अस्पताल नेपालका एक अस्पताल हो। यो नेपालको सब भन्दा पुरानो सरकारी अस्पताल हो। यो अस्पताल पाल्पा जिल्लाको सदर मुकाम तानसेन बजारको मुटुमा अवस्थित छ।
पाल्पा अस्पतालको क्षेत्र करीव ८ रोपनी छ। हाम्रो क्षमता: अस्पतालको बेड संख्या – ५०, आपतकालिन बेड संख्या – ५, पाल्पा अस्पतालमा आकस्मिक सेवा तथा Indoor सेवा २४ घण्टा उपलब्ध हुने छ।